डा. भट्टराई एमसीसी पारित गराएरै छाड्ने मनस्थितिमा

नेपालखोज २०७८ माघ १७ गते ९:५२


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्चालमा ट्वीट गर्दै आलटाल नगरी एमसीसी पारित गर्नु पर्नेमा जोड दिएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरेर सबै एक मुख भएर जनतालाई बुझाउन सुझाएका छन् ।

डा. भट्टराई सामाजिक सन्जालमा लेख्छन्,‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ! ’

प्रतिक्रिया