मधुमेह बिग्रिए के-के हुनसक्छ ?
डा. हेमराज कोइराला
२०७८ माघ १९ गते १९:१९

मधुमेह भएकाहरुलाई विशेषतः
१. मिर्गौला फेलियर,
२. हार्ट एट्याक (हृदयाघात),
३. स्ट्रोक प्यारालाइसिस (मस्तिष्काघात),
४. घाउ निको नहुने,
५. गुप्तांगको इन्फेक्सन,
६. दृष्टिनाश,
७. छालाका रोगहरु,
८. खुट्टामा घाउ आउने एवं अल्सर,
९. दाँतको समस्या,
१०. पुरुषमा नपुंसकता,
११. महिलामा बाँझोपना,
१२. काधको जोर्नी जाम हुने,
१३. नशा नाडीहरुको क्षय भई संवेदनशीलतामा कमी,
१४. मानसिक तथा भावनात्मक विकलता,
१५. अनिद्रा,
१६. यौन क्षमताको ह्रास,
१७. अपच,
१८. अजीर्ण
१९. कब्जियत र
२०. तनाव, चिन्ता, भय, उदासीनता जस्ता रोगहरूले सताइरहन्छ ।
यसर्थ आजै सचेत हुनुहोस् र मधुमेहलाई नियन्त्रण गरी भयावह र घातक हुन नदिनुहोस् ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
सम्बन्धित

प्रतिक्रिया