हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको कार !
नेपालखोज
२०७८ माघ २१ गते १३:३४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले जर्मन चान्सलर हिटलरले दिवंगत राजा त्रिभुवनलाई उपहार दिएको कार निरीक्षण गर्दै ।
मर्सिडिज बेन्ज ब्रान्डको उक्त कार अहिले नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ ।

सम्बन्धित

प्रतिक्रिया