देशभरको मौसम सफा !

नेपालखोज २०७८ माघ २९ गते ६:१९

काठमाडौं । देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि जनाएको छ ।

यस्तै भोलि (आइतबार) पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ ।

प्रतिक्रिया