बेहुली लिन जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
नेपालखोज
२०७८ माघ २९ गते ११:३८

दाङ/ दाङमा जन्ती बोकेको जीप दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् । गम्भीर घाइते तीन जनालगायत सबैको उपचार भइरहेको छ ।
जन्तीको गाडी भारतको उत्तर प्रदेशको शंकरपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन जाँदै थियो । जीप ९शनिबार० बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया