आइतबार, वैशाख १४, २०८२

उपत्यकामा अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटोफिचर)

नेपालखोज २०७८ फागुन ८ गते १२:५६

काठमाडौँ । उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारीसाधनको चाप पनि बढ्दो छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङले सहरको सौन्दर्य नासिदै जान थालेको छ । सहरभित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ गरेको देखिन्छ ।

अव्यवस्थित पार्किङ तथा सहरका कारण सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुन्ठित हुन थालेको छ । सवारीचापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ (भएको पनि अब्यवस्थित) को सास्ती महानगरबासीले दैनिक भोगिरहेका छन् ।

प्रतिक्रिया