सोमबार, वैशाख १५, २०८२

महाशिवरात्रिमा जप गर्नुपर्ने मन्त्र

नेपालखोज २०७८ फागुन १६ गते ७:२७

महाशिवरात्रिका दिन विधि-विधानपूर्वक भगवान् शंकरको पूजाअर्चना गरी व्रत बसे मनले चाहेको फल प्राप्त हुन्छ । महाशिवरात्रिमा भगवान् शिवको अभिषेक गर्दा विशेष मन्त्र जप गरे शिवजीको आशीर्वाद प्राप्त हुन्छ ।

मन्त्र र भगवान शिवको पूजा समय
१ . ॐ शिवाय नम:
२ . ॐ सर्वात्मने नम:
३ . ॐ त्रिनेत्राय नम:
४ . ॐ हराय नम:
५ . ॐ इन्द्रमुखाय नम:
६ . ॐ श्रीकंठाय नम:
७ . ॐ वामदेवाय नम:
८ . ॐ तत्पुरुषाय नम:
९ . ॐ ईशानाय नम:
१०. ॐ अनन्तधर्माय नम:
११ . ॐ ज्ञानभूताय नम:
१२ . ॐ अनंतवैराग्यसिंघाय नम:
१३ . ॐ प्रधानाय नम:
१४ . ॐ व्योमात्मने नम:
१५ . ॐ महाकालाय नम:
१६ . शिव गायत्री मन्त्र : ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात् ।
१७ . ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ
१८ . ॐ नमः शिवाय
१९. ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं
२० . ॐ आशुतोषाय नमः ।

महाशिवरात्रिको मन्त्र :
प्रथम प्रहर – ‘ह्रीं ईशानाय नमः’
द्वितिय प्रहर – ‘ह्रीं अघोराय नमः’
तृतिय प्रहर – ‘ह्रीं वामदेवाय नमः’
चौथो प्रहर – ‘ह्रीं सद्योजाताय नमः’।

महाशिवरात्रिको पूजा समय :
पहिलो प्रहरको पूजा – मंगलबार साँझ ६: ३७ मिनेट देखि राति ९ : ४२ मिनेट सम्म ।
दोस्रो प्रहरको पूजा – मंगलबार राति ९ : ५२ बजे देखि राति १२ : ४८ बजे सम्म ।
तेस्रो प्रहरको पूजा – बुधबार बिहान ३:५४ देखि बिहान ७ बजे सम्म ।
चौथो प्रहरको पूजा – बुधबार दिउँसो १२: ४८ देखि दिउँसो ३:५४ बजे सम्म
व्रत त‍ोडने समय – बुधबार बिहान ७:१ पछि ।

प्रतिक्रिया