मंगलबार, वैशाख १६, २०८२

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदी नियुक्त

नेपालखोज २०७८ फागुन २० गते १८:०४

काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको छ । सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् ।

उनी साढे तीन वर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रवेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी सञ्चय कोषमा समेत काम गरेका थिए ।

प्रतिक्रिया