आज बैंकिङ सेवा र सेयर कारोबार नखुल्ने
नेपालखोज
२०७८ फागुन २४ गते ८:२९

काठमाडौं । बैंकिङ सेवा आज (मंगलबार) बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदाका कारण आज बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने भएका हुन् ।
यसैबीच, आज मंगलबार सेयर कारोबार पनि बन्द रहने भएको छ । नेप्से भोलि (बुधबार) मात्रै खुल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया