एमाले संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०७८ चैत २ गते १०:११

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो । बैठक दिउँसो ३ बजे संसद भवनमा बस्ने एमालेले जनाएको छ । हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया