आइतबार, वैशाख २८, २०८२

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाललाई दोस्रो सफलता

नेपालखोज २०७८ चैत २ गते १३:०६

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा दोस्रो सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले ओपनर लेगा सयकालाई २५ रनको अवस्थामा बोल्ड गरे । यसअघि आरिफ शेखले ओपनर टोनी उरुलाई २७ रनको अवस्थामा बिनोद भण्डारीद्वारा क्याच आउट गराएका थिए । पीएनजिले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५५ रन बनाएको छ ।

सारजाहा मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ गरिहरहेको छ ।

प्रतिक्रिया