काठमाडौं उपत्यकामा झरी ! (फोटो फिचर)
नेपालखोज
२०७८ चैत २ गते १७:१३

काठमाडौं । काठमाडौं उपत्यकामा आज झरी परेको छ । दिनभरि सफा रहेको मौसम साँझपख एकाएक बदली भई झरी परेको छ । हाल प्रि-मनसुन सुरु भइसकेको छ । प्रि-मनसुनमा पश्चिमी वायुको प्रभाव खासै पर्दैन । स्थानीय वायु विकसित भएर एक्कासी बादल लाग्ने र छोटो समयका लागि पानी पर्ने हुन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली भइ अन्य भू-भागमा मौसम सामान्यत: सफा रहनेछ ।










तस्बिर : नेपालखोज
सम्बन्धित

प्रतिक्रिया