बिहीबार, जेठ १०, २०८१

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

नेपालखोज २०७८ चैत ५ गते ८:५९

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

हेर्नुहाेस् तालिका

प्रतिक्रिया