देशकै दोस्रो ठूलो विद्युत सब-स्टेशनको आज उद्घाटन हुँदै

नेपालखोज २०७८ चैत ५ गते १०:५८

काठमाडौ. । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा ध्यान दिएको छ । देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ ।

सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आगामी चाँडै संचालन गरिदैँछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम छ । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६ मेगावाटको निर्माण हुने भएको हो ।

प्रतिक्रिया