सोमबार, वैशाख २९, २०८२

आईपीएल क्रिकेटमा आज दुई खेल हुने

नेपालखोज २०७८ चैत १३ गते १०:२८

काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई बिच दिउँसो पौने चार बजे खेल हुँदै छ । त्यस्तै पञ्जाब किंग्स र रोयल च्यालेञ्जर्स बेंगलोर बिच बेलुका पौने आठ बजे खेल हुनेछ।

हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किंगसलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकाताले चेन्नईलाई ६ विकेटले हराएको हो । यस पटकको आईपीएलमा १० टोली सहभागी रहेका छन्।

प्रतिक्रिया