प्रधानमन्त्रीको दाबी- कोरोना नियन्त्रणमा हामी सफल भयौं
नेपालखोज
२०७८ चैत १६ गते ११:५३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन् ।श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा नेपाल सफल भएको बताएका हुन् ।
उनले दीगो विकास र शान्तिका लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिएको समेत बताए । देउवाले सबै देशले आपसमा सहयोग आदानप्रदान गर्नाले जस्तोसुकै प्राकृतिक विपतलाई परास्त पार्न सकिने बताए ।
सम्बन्धित

प्रतिक्रिया