इजरायलमा गोली हानाहानमा मारिएका मध्ये दुई युक्रेनी नागरिक
नेपालखोज
२०७८ चैत १६ गते १३:३१

इजरायल । मध्य इजरायली सहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँचमध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ । मंगलबारको आक्रमणका पीडितहरू मध्ये युक्रेनका २३ र ३२ वर्षीय युक्रेनी नागरिक रहेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया