पाँचपोखरीमा नमुना विद्यालय बन्यो (तस्बिरसहित)

नेपालखोज २०७८ चैत १६ गते १४:१६

सिन्धुपाल्चोक । पाँचपोखरीमा नमुना विद्यालय बनेको छ । थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयको भवनको निर्माण सम्पन्न भएको हो ।

पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालयलाई गाभेर वडा नं ४, थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो ।

तस्बिर : रासस

प्रतिक्रिया