सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउन कानुन संशोधन गर्नुपर्ने
नेपालखोज
२०७८ चैत २१ गते ७:३३
काठमाडाैं । सरकारले कानुन संशोधन गर्ने भएकाे छ । सर्वोच्च अदालतमा बढ्दो मुद्दाको चाप हटाउन करिब आधा दर्जन कानुन संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हाे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको कार्यदलले करिव दुई दर्जन कानुन संशोधन गरी सर्वोच्च अदालतमा मुद्दाको भार कम गर्ने र पुराना मुद्दाहरुको पनि फर्स्यौट हुने निष्कर्ष निकालेको छ ।
हिजाे मन्त्रालयमा आयोजित कार्यक्रममा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतमा मुद्दाहरुको अत्यधिक भार भएकाले न्याय सम्पादनमा ढिलाइ भएकाे जनाए ।
सम्बन्धित
प्रतिक्रिया