मंगलबार, मंसिर २५, २०८१

युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकेत : स्पेनी प्रधानमन्त्री

नेपालखोज २०७८ चैत २१ गते १४:४४

काठमाडौं । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को संकेत देखिएको बताएका छन् । रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।

‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराधको विरुद्धमा प्रस्तुत हुनेछौँ’, उनले भने ।

प्रतिक्रिया