गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुँदै

नेपालखोज २०७८ चैत २५ गते २०:१५

पोखरा । गण्डकी प्रदेशको हिउँदे तथा नवौं अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्कोे बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया