आइतबार, वैशाख २८, २०८२

भारतमा २४ घण्टामा काेराेनाका कारण २९ को मृत्यु, १ हजार ५४ जना संक्रमित

नेपालखोज २०७८ चैत २७ गते ११:१७

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५४ जना संक्रमित भएका छन् । कोरोना संक्रमण पछि १ हजार २५८ जना बिरामी निको समेत भएका छन् । अहिले सम्म २९ कोरोना संक्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

भारतमा कोरोनाभाइरसका सक्रिय बिरामी ११ हजार १३२ जना रहेका छन् । भने हालसम्म भेटिएका संक्रमितको संख्या ०.०३ प्रतिशत हो। भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २१ हजार ६८५ पुगेको छ । हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४ बिरामी निको भएका छन् ।

प्रतिक्रिया