कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक, घोषणापत्रबारे छलफल हुने

नेपालखोज २०७८ चैत ३० गते ९:५१

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बाेलाएकाे हाे । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

प्रतिक्रिया