विप्लव नेतृत्वको नेकपाले स्थानीय आवश्यकताका आधारमा दलहरुसँग तालमेल गर्ने

नेपालखोज २०७८ चैत ३० गते १३:५३

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । आयोगमा दर्ता नहुने भएपछि नेकपाले स्वतन्त्रबाट उम्मेदवारी दिने भएको छ ।

विप्लव नेतृत्वको नेकपालाई संवैधानिक, राजनीतिक र कानुनी सबै दुष्टिकोणले दल दर्ता गर्न नमिलेको हो । नेकपाले स्थानीय आवश्यकताको आधारमा एमाले र नेकपा माओवादी केन्द्रसँग आवश्यक तालमेल हुने बताइएको छ ।

प्रतिक्रिया