कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

नेपालखोज २०७९ वैशाख २ गते ७:१४

काठमाडौं । सतारूढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएकाे छ ।

बैठकमा उम्मेद्वार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेद्वार विषयमा छलफल हुनेछ । बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन वैशाख ३ गते (भोलि) सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया