सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा नायव महानिरीक्षक बिदुर खड्का
नेपालखोज
२०७९ वैशाख २ गते १६:१९

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको जानकारी एपीएफले दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया