बुधबार, जेठ १, २०८२

सिटीलाई हराउँदै लिभरपुल एफए कपको फाइनलमा

नेपालखोज २०७९ वैशाख ४ गते ६:५२

काठमाडाैं । प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई तीन दुई गोलले पराजित गर्दै लिभरपुल एफ ए कपको फाइनलमा प्रवेश गरेको छ । 

वेम्ब्ले रंगशालामा भएको सेमिफाइनल खेलमा लिभरपुलको जितमा साडियो मानेले दुई गोल गर्दा इब्राहिमा कोनटले एक गोल गरे । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसविचको विजेतासँग खेल्नेछ । यो खेल आज राति हुनेछ । 

प्रतिक्रिया