बुधबार, जेठ १, २०८२

आईपीएलमा राजस्थान रोयल्स विजयी

नेपालखोज २०७९ वैशाख ६ गते ९:०१

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्स विजयी भएको छ । गयराति भएको खेलमा कोलकता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गर्दै आफूलाई तालिकाको दोस्रो स्थानमा राखेको छ ।

राजस्थानको ८ अंक रहेको छ । २१८ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित आभेरको २ बल बाँकी हुँदा अलआउट हुँदै २१० रन बनाए पछि राजस्थान ७ रनले विजयी भयो । 

प्रतिक्रिया