बिहीबार, जेठ ३, २०८१

ह्याप्पी बर्थ-डे मदन दाइ !

नेपालखोज २०७९ वैशाख ७ गते १२:०२

Respected legendary dai,
Wish you wonderful time good health and smile Madankrishna dai happy birthday.
उज्जु डार्लिङ

आदरणीय मदन दाइलाई जन्मदिनको लाखौं लाख शुभकामना ।
अशोक शर्मा

यात्रीलाई अक्सर थाहा हुन्छ उ हिडेको बाटो
कॉहा जान्छ !तर उस्लाइ थाहा नहुन सक्छ उस्ले हिडेको बाटो क़स्ले खनेको हो !
आज म जुन कला यात्रा मा छू ,
त्यो बाटो खन्ने मान्छे चाहि मलाइ थाहा छ
आदरणीय हरि दाइ र मदन दाइ!
खास जन्मदिन त मदनदाइ को हो आज
तर म दूबैलाइ शुभकामना ब्यक्त गर्न चाहन्छू ! शुभकामना!!
दीपकराज गिरी

हास्यव्यंग्य क्षेत्रका सम्राट आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ लाई जन्म दिनको लाखौं लाख शुभकामना !! सधैं भरी हजुर को आशीर्वाद पाइराखौ! Happy birthday dear madan da!!
सीताराम कट्टेल

जन्मदिनको असिम शुभकामना आदरणीय मदन दाइ । सुस्वास्थ्य एवं दीर्घायुको कामना ।
रवि डंगोल

सुस्वास्थ्य अनि दीर्घायुको कामना साथै जन्मदिनको धेरै धेरै शुभकामना Madan Krishna Shrestha Dai.
श्वेता खड्का

जन्मदिनको करोडौं शुभकामना मदनकृष्ण दादा, मानिस भएपछि कस्तो मानिस भएर जिउनु पर्छ भन्ने उदाहरण हो हजुर ।
सबैलाई समान ब्यबहर गर्ने , साधारण तरिकाले बाच्ने हजुरको खुविले
हजुरको व्यक्तित्वलाई अझै असाधारण बनाएको छ।
सबै नेपाली कलाकारहरुको प्रेरणाको स्रोत हो हजुर ।
सु- स्वस्थको कामना , भगवान दाहिने रहुन ।
करिश्मा मानन्धर

नेपाली हास्य ब्यङ्ग सम्राट आदरणिय मदनकृष्ण दाईलाई जन्मदिनकाे असिम शुभकामना साथै सु स्वास्थ्य र दिर्घायुकाे कामना अर्पण गर्दछु !!
घनश्याम गौतम

हजुरको आयु सत सत शताब्दीको होस ! सधै खुशी र उर्जाशील भेट्न पाईयोस मदन दाइ !!!
सुरेश अधिकारी

मदन दाइलाई जन्म दिनको धेरै धेरै शुभकामना ।
हरिवंश आचार्य

नेपाली हास्यव्यंग तथा समाजसेवाका शिखरपुरुष आदरणीय दाइ मदनकृष्ण श्रेष्ठ अर्थात महको म लाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्दछु। जन्मदिवसको उपलक्ष्यमा दाइको सुस्वास्थ्य एवम् दीर्घजीवनको प्रार्थना गर्दछु।
डा. रवीन्द्र पाण्डे

Happy birthday legend Madan Krishna Shrestha गुरु ।
सुमन कार्की

प्रतिक्रिया