गणतन्त्र त तिम्रै लागि त आयो नि…

नेपालखोज २०७९ वैशाख ९ गते १२:४१

समय मिल्नेबित्तिकै हामी यता ।
बिना मगर

प्रतिक्रियाहरु :
गणतन्त्र त तिम्रै लागि त आयो नि ।
दिपेश पण्डित भूमिपुत्र

तपाईंको अलिकता नाकको पोरा थेप्चेको थ्यो, ठिमाह भान्जाको थोरै लामो रहेछ । भान्जालाई बाजेजस्तो देश हाक्ने बनाउनु शुभकामना छ ।
भीम पुन मगर

अरु केई काम पनि छ र ?
उज्ज्वल भविष्य

सानो प्रकाश ।
केशव भण्डारी

माओवादीका कार्यकर्ता र द्वन्द्वकालको जनताको त्याग छविलालवादमा सीमित भो !
मोहन केसी

दशवर्षे जनयुद्ध संघर्षपछिको गणतन्त्र तपाईंहरुमै सीमित भई तीन करोड जनतामाझ पुग्न सकेन । बधाई छ सुखी र समृद्ध जीवन पाउनुभएकोमा ।
प्रशान्त टुवा तामाङ

कति नाम्रैनाम्रा रचन् रो !!??
ध्रुवलाल शर्मा

आखाँको नानी , प्रकाशको चिनो, मुटुको धड्कन ।
सीता सिंह

भविष्यमा देश हाँक्ने नाति यही हुनेछ ।
रामकुमार थापा

बाबुले नयाँ केही काम गर्ला जस्तो छ ।
गौरी न्यौपाने

तपाईं यता र जन्ता खाडीमा ।
सुनील कपाडी

हाम्री दिदीको भोट माग्ने तरिका ।
रामचन्द्र राई

जिन्दगीमा खुसी हुने एउटा आधार ।
सुदर्शन अर्याल

हजुरबुबाजस्तो लिडर बन्नु बाबु ।
केशव भण्डारी

दु:ख र पीडा भुलाउने सन्तान नै संसारको सर्वप्रिय खुसी र आनन्द हुन् !!
मोहन जैशी

म पनि सानो मै बुवा गुमाएको मान्छे हुँ तर आमाले मलाई कहिलै बाबाको मायाको अभावको आभाष हुन दिनु भएन । बाबू लाई विशेष समय र साथको खाँचो हुन्छ ।
बीबी थापा मगर

ज्यान लागेछ त ?
नेपालको गौरव राजसंस्था

हजुरबा जस्तो चाहिँ नहुनु है बाबू हजुरबुबा राक्षस भन्दा कम को होइनन् नि ?
तोरण हाङ लिम्बू

मोज गरो हो ।
अमर थापा

तिमीहरुकै त छन दिन ।
शेर थापा

पार्टीको चिन्ता छ कि नाइं काउँरेड?
जेबी थापा

भतिज केटोलाई कमाण्डर बनाउनु है ।
अविनाश दाहाल

बाबुले केहिको टिकट पाउने भयो कि नाईँ यसपाली?
नभराज बराल

यस्तै माया त सबै लाइ लाग्छ होला नी है ।
लोकेश भट्ट

१७ हजार नेपालीका छोरा छोरी मारेर अहिले नेपाल देशलाई कंगाल बनायौ , आओवादिका कार्डले नेपाल अहिले २० वर्ष पछाडि परेको छ प्रचन्नका सन्तानको रजाइँ छ ।
गोपाल नेपाली

तिम्रो जस्तै दोन्द पिडितको पनि भएको भयै है ।
भीमसेन कँडेल

बन्दूक बोक्न सिकाऊ तेस्मै छ उज्वल भबिस्य बाहुबाजे देखी चलीआएको ।
इराज लामा

नर्सरी कक्षामा मासिक फि रु.५०,०००/- तिरेर पढ्ने सर्वहारा जनताको पार्टी माओवादी नेताको शाखा-सन्तान …. ।
जगत श्रेष्ठ

अरुको लाख आमाको काख ।
मनबहादुर नेपाली

समय मिल्नेबित्तिकै ती लडाकुहरुको छोराछोरीसँग पुग्नुस्, कमरेड !!
सुबिन विश्वकर्मा

नेता बनाउनुपर्छ बाबुलाई ।
राजन खनाल

छोरा त कति राम्रो नि, हजुरबाउ बाउ जस्तो आतंककारी विल्कुलै देखिँदैन ।
दिवाकर राई

बाबु धेरै पढ्नु तर पढेर तिम्रो हजुर बुबाजस्तो ‘ऐंजेरु’ नहुनु हैं !!
नवीन गिरी

छोरोलाई चाहिँ ससुरो जस्तो नबनाउनु है दिदी ! ! !
लोकमणि पोखरेल

मनको राजा थियो सकि गो । निसान देख्दा पनि मन कुटुक खादो रहेछ । अरुबेला लुकाउने चुनाबको बेला भोटको खेती गरे जस्तो लाघ्ने यो कस्तो तरिका हो अन्योलमा परियोनी मेडम जि ।जीवनमा ज्यान को बाजि राखियो जिन्दगी नै जोगि सराबर बनाइयो तर यो फुल लाई अचानु नबनाएर आफ्नु खेती गर्न सकिन्छ होलानी । किन एहि फुल लाई अचानु बनाउनु पर्यो र ?
जन सावा अधिकारी

यार विदेशी बुहारी हो की नेपाली बुहारी हो चिन्न गारो भो मलाई त ।
सागर साउद

गरिवको छोरा पनि तपाइकै छोरा जत्तीको सुकिलो मुकिलो भैदिएको भए कति जात्ती हुन्थ्यो तर त्यो भैदिएन ।
अनिल हाङ राई

सेल्फी तिर हैन चुनाब तिर लाग्नुस बिना जि ।
उमेश चामलिङ राई

बाजे जस्तो नहुनु है बाबु तिम्रा बाजेले देश खोक्रो बनै सके ।
शम्भु साहिला फियाक

मातृत्त्वको ममता , लोभ लाग्दो ।
कमल प्रधान

सानो परिवार सुखि घरवार ।
विन्टो अधिकारी

कता ? युलेन्स स्कुल ?
मित्रलाल शर्मा

यो बाबुलाइ आतंककारी हत्याराको पाठ न सिकाउनु होला राम्रो सङस्कार सिकाउनु होला डार्लिङ ।
उमेश के. थापा

बाहुनको छोरा मगरको भान्जा लोल ओके छ त ।
गुन अनुपम मगर

आहा कति राम्रो सुहाउँदो आमा छोराको जोडी ।
धीरज मगर

सान्सारिक माया जाल । कत्ती खुसिछन प्रनब बाबू आमाको काखमा ।
नवराज केसी

कम उमेर समुहको वडा अध्यक्ष बनाउन पर्छ भतिजो लाई पनि यो पटक ।
सुमन चौलागाईं

हजुरहरुले पवित्र जनयुद्ध गर्दा धेरै नेपालीको मातापिता र बल बच्चको सहादत भएको हुनाले तपाईले सधैं छोराको फोटो पोस्ट गर्दा नकारात्मक सन्देश जाने र बिरोधिहरुलाई भन्ने बाटो खुल्छ त्यस कारण कृपया छोराको फोटो पोस्ट नगर्नुहोस् तपाईं,छोरा र देशको हितको लागि भनेको हुँ ।
बुद्धि मगर

राम्रो छोरा तर देस पो सिध्याउने हो कि ?
ताप्लेजुङ होटल

सन्तान नै आमाकोलागी स्वर्ग सो सरह हो ।
विष्णु थापा

अब छोरोलाइ नि मेयर को टिकट पक्का ।
पूर्ण थारु

प्रतिक्रिया