यी हुन् एमालेले छानेका मेयर र उपमेयरका उम्मेदवारहरु

काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले मेयर र उपमेयरका उम्मेदवारहरु छानेको छ ।
यी हुन् एमालेले महानगरहरुमा बनाएका मेयर र उपमेयरका उम्मेदवारहरु
काठमाडौं महानगरपालिका मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य
पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ
भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयर खाली
वीरगञ्जको मेयरमा विजय सारबगी र उमपेयर खाली
विराटनगर महानगरपालिकाको मेयर र उपमेयर टुंगो लाग्न बाँकी
उपमहानरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरु
धनगढी उपमहानरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयर कन्दकला राना थारु
नेपालगञ्ज उपमहानरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल
तुलसीपुर उपमहानरपालिकाको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी
घोराही उपमहानरपालिकाको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा कुमारी डिसी
बुटवल उपमहानरपालिकाको मेयरमा प्रमुख बाबुराम खड्का र उपमेयरमा साबित्रादेवी अर्याल
हेटौंडा उपमहानरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले
धरान उपमहानरपालिकाको मेयरमा मञ्जु भण्डारी र उपमेयर पदम लिम्बु
इटहरी उपमहानरपालिकाको मेयरमा यमकुमार सुब्बा र उपमेयर संगिता चौधरी
कलैया उपमहानरपालिकाको मेयरमा विनोद साह र उपमेयर खाली
यस्तै, आजको बैठकले जनकपुर उपमहानरपालिका र जितपुर सिमरा उपमहानरपालिकाको मेयर र उपमेयरको उम्मेदवार तोकिएको छैन् ।

प्रतिक्रिया