गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, भागबन्डासम्बन्धी अन्तिम निर्णय गर्ने

नेपालखोज २०७९ वैशाख १२ गते ६:४२

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठक आज पनि बस्ने भएकाे छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएकाे छ ।

बैठकमा चुनावी तालमेलको अन्तिम निर्णय गरिने तथा स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउने आज अन्तिम दिन भएकाले भागबन्डासम्बन्धी अन्तिम निर्णय लिइने जनाइएकाे छ

प्रतिक्रिया