काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले गराइन् उम्मेदवारी दर्ता (तस्बिरसहित)
नेपालखोज
२०७९ वैशाख १२ गते १६:१४

काठमाडौं । नेपाली कांग्रेसकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह उम्मेदवारी दर्ताका लागि सभागृह पुगेकी छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी हुन् ।
उनलाई एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनौती दिने छन् । मेयरमा लागि रोचक भिडन्त हुने अनुमान गरिएको छ । नेपाली राजनीतिका अमर पुरुष गणेशमान सिंहकी बुहारी भएका कारण कार्यकर्तामाझ उनको छबि राम्रो रहेको छ ।










तस्बिर : उर्मिला नगाल/नेपालखोज
सम्बन्धित

प्रतिक्रिया