महिला हिंसाविरुद्ध कानुन निर्माण भएको १३ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालखोज २०७९ वैशाख १४ गते १०:३९

काठमाडाैं । आज महिला हिंसाविरुद्धको कानुन निर्माण भएको आज १३ वर्ष पुगेको छ । यसै अवसरमा महिला अधिकारकर्मीहरुले महिला हिंसाविरुद्धको कानून निर्माण भएको १३औँ वर्ष पुगेको उपलक्ष्यमा महिला हिंसाविरुद्धका विभिन्न कार्यक्रम गर्न लागेका हुन् ।

महिला अधिकारकर्मीहरुले महिला हिंसा अन्त्यका लागि हुनुपर्ने परिवर्तन र भएका प्रयासका बारेमा जानकारी गराउने छन् । साथै कार्यक्रममा १३औँ वर्षमा भएका कार्यप्रगतिको बारेमा पनि समीक्षा गरिनेछ ।

प्रतिक्रिया