एयरलाइन्सकाे वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थल उडान भर्दै

नेपालखोज २०७९ वैशाख १५ गते ९:३१

काठमाडाैं । नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अप्रेशन फ्लाइट गर्ने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित गर्न उडान गर्न लागिएको हो ।

नेपाल एयरलाइन्सकाे वाइडबडी जहाज मार्फत आज नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेसहित २६० जना यात्रु बोकेर विमान दिउँसो ३ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उड्नेछ ।

प्रतिक्रिया