शुक्रबार, जेठ ४, २०८१

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मेयरकी उम्मेद्‌वार सिर्जना सिंह

नेपालखोज २०७९ वैशाख १५ गते ९:३९

काठमाडाैं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने भएकी छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत रहेकी उनले स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएकी थिइन् ।

सोही अनुरुप उनले आज काठमाडौं महानगरवासीका लागि आफू विजय भएपश्चात् गर्ने कार्यक्रम, योजनाका बारेमा आफ्नो प्रतिवद्धता जनाउने भएकी हुन् ।

प्रतिक्रिया