एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच एकता

नेपालखोज २०७९ वैशाख १५ गते १९:२३

काठमाडौं । नेता माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) र आलोक रायमाझीले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच आज एकता भएको छ।

स्थानीय चुनावको नजिकिँदै गर्दा दुई कम्युनिष्ट पार्टीबीच एकता भएको हो । एकता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभा हलमा भएको हो । कार्यक्रममा दई पार्टीका शीर्ष नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया