सांस्कृतिक संघको कार्यक्रममा महामन्त्री शर्माले सम्बोधन गर्ने
नेपालखोज
२०७९ वैशाख १६ गते ९:५६

काठमाडाैं । नेपाली कांग्रेससँग आवद्ध नेपाल सांस्कृतिक संघले चुनावी प्रतिष्पर्धामा कस्तो संस्कृति विषयक गोष्ठी कार्यक्रम गर्दैछ ।
कार्यक्रमलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । संघले बनाएका चुनावी गीत तथा श्रव्य दृश्य मूलक प्रचारप्रसार सामग्री सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया