बिहीबार, जेठ २, २०८२

आईपीएल : चेन्नईले हैदराबादलाई १३ रनले हरायाे

नेपालखोज २०७९ वैशाख १९ गते ६:५६

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेकाे हाे ।

चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । जितसँगै ९ खेलमा ६ अङ्क जोडेको चेन्नई नवौँ स्थानमा छ । हैदराबाद ९ खेलमा १० अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया