जोखिम मोलेर झोलुंगेपुलमा यात्रा

नेपालखोज २०७९ वैशाख १९ गते १४:५०

कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनी झोलुंगेपुलमा क्षमताभन्दा बढी यात्रुलाई मोटरसाइकल राखी महाकाली पार जाँदै स्थानीयवासी। यो पुलबाट जोखिम मोलेर यात्रा गर्नेहरु धेरै छन् ।-रासस

प्रतिक्रिया