बिहीबार, जेठ ३, २०८१

यता फर्कन अलिसा सोल्टिनी

नेपालखोज २०७९ वैशाख २० गते १४:२३

The fault in our……. भन्दै मोडल एलिशा राईले सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरेको फोटोमा आएका प्रतिक्रिया-

यता फर्कन अलिसा सोल्टिनी
लिङ्गदम मौसम सुब्बा

ओख्खो ? यो किताब कि म नि पढ्नु पर्ला
किरण मेवाहाङ

अजै उचाले हुन्तो केरे
मनोज जंङ

कमिलाले चिल्छ कान्छी
गोरखाली सन्तान

दिदी लुगा कति राम्रो लगाको लामो ठिक्कको
जेन्नी तिमिल्सिना

you are nice lady तर तिम्रो ड्रेस ठिक भएन
किरात अर्जुन मन्नुपा

कस्तो अफ्ट्यारो गरि पढेको
बन्दना घिमिरे

कति दामि हो
धीरेन्द्र जैशी

बालेन दाजुलाई भोट हाल्नु है कान्छि,
सागर जूंग देवान

ईन्लाइ पनि गरो हुन थालेछ।
जेम्स भोइस

बैनी इज बिउटिफुल
अभिनास राई

उत्तर फर्केर पढौँ? किताबै फरर
राम अधिकारी

मेरि रानि
बिराज टी लिम्बू

बुइनिको पोज!
भूपाल पराजुली

हाम्रो के को गल्ती त छैन बसाइ चै मलाई मन पर्यो ।
तेज राई

सेवारो सोल्टिनि
राज शाही ठकुरी

अब बाइ फ्रान्द भेठ पछि येस्ता येस्ता क्र्ति हरु पद्ने हरु
धर्म जोशी

सुन्दरी
रबिन मगर

किताब पोज कि ध्यान पनि सिम्मा ?
प्रयास दूमी राई

अगाडि बसेर पडाउने सरको के हाल्त भाको होला नि
सन्जिब तामाङ

बरु कपडा पुगेन भनेको भने म किन्दिन्थेँ नि कान्छी किन के यो सब
रशिक तामाङ

हेर ~ सोल्टिनि तिमि चाइ राइ कि लिम्बु सङ्ग मात्र पोइला जानु है
लिम्बू सुनील

यो चेलीको बोली चै साह्रै मीठो छ
गीतकर डीबी कुलुङ

कति राम्री क्या राम्री
आशिश जंग खरेल

किरा छिर्ला अगाडि बाट उठेर पढ्नुहोस्
सभ्याम क्षेत्री

लगाएको हो कि नलगाएको सबै देखियो हेर्न लाज लाग्यो
अन्जन क्षेत्री

अन्य कमेन्ट
GIF may contain beautiful, beauty, pretty, sweet, nice, gorgeous, wonderful, awesome and glorious
I hope the book got flipped till it’s end

प्रतिक्रिया