कमलपोखरीमा ५० वर्षपछि फूल्याे कमल (तस्बिसहित)
नेपालखोज
२०७९ वैशाख २४ गते १४:२६

काठमाडाैं । मध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि कमलको फूल फुलेको छ। २०३२ सालमा व्यक्तिको नाममा गएको पोखरी स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः सार्वजनिक पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुनर्निर्माण गरि कमलको फूल रोपेको थियो ।

सम्बन्धित

प्रतिक्रिया