काभ्रेपलाञ्चोकमा वैशाख २६ गतेदेखि मादक पदार्थ बिक्री वितरणमा रोक

नेपालखोज २०७९ वैशाख २५ गते २२:०६

काठमाडौं । काभ्रेपलाञ्चोकमा वैशाख २६ गतेदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गर्दै यहि वैशाख ३० गते हुने स्थानीय तह चिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउन वैशाख २६ गतेदेखि ३१ गतेसम्म जिल्लाभरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।

प्रतिक्रिया