मतगणनामा आँखा झिमिक्कै नगरौं : अध्यक्ष ओली (फाेटाे फिचर)
नेपालखोज
२०७९ वैशाख २६ गते १६:५७

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन् । पोखरामा सोमबार आयोजित चुनावी सभामा ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने जनाए । नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने उनले बताएका छन् । उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरेका छन् ।




सम्बन्धित

प्रतिक्रिया