कपिलवस्तुमा कांग्रेस उपमेयर उम्मेद्वारको मृत्यु
नेपालखोज
२०७९ वैशाख २७ गते ९:२८

काठमाडाैं । कपिलवस्तु महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेद्वार सुभावती कुर्मीको मृत्यु भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको हाे उनको हृदयघातका कारण निधन भएको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया