मच्छिन्द्रनाथको रथ ईतिटोलसम्म पुर्याइयो (तस्विरसहित)
नेपालखोज
२०७९ वैशाख २८ गते २१:३८

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख)लाई आज परिक्रमा गराइएको छ । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्याइएको छ।





तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया