युक्रेनमा आक्रमणपछि झन्डै एक तिहाइ रोजगारी गुम्यो : संयुक्त राष्ट्र संघ
नेपालखोज
२०७९ वैशाख २९ गते ६:५२

जेनेभा । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्रसंघले बुधबार बताएको छ । संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ ।
‘आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,’ संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया