प्रधानमन्त्री देउवाद्वारा मतदान
नेपालखोज
२०७९ वैशाख ३० गते १२:१८

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।
उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट आज बिहान मतदान गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया