जुम्लाकाे गुठिचौर गाउँपालिकामा जेठ १ गते पुन: मतदान हुने
नेपालखोज
२०७९ वैशाख ३१ गते ८:५२

काठमाडाैं । जुम्लाकाे गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया