बिहीबार, चैत १५, २०८०

पिज्जाहटले ल्यायाे लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा

नेपालखोज २०७९ वैशाख ३१ गते ११:०३

काठमाडौं । पिज्जा हटले आफ्नो लाईटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ ।पिज्जा प्रेमीहरुले आनन्दलिने सक्ने सानफ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभआयल ड्रिजलको प्रयोग गरिन्छ ।

सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा ३८९ रुपैयाँबाट उपलब्ध रहेको जनाइएको छ । पिज्जा भेज/ननभेज दुबै पाइने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया